बाँके प्रहरीले १५ दिनमा बरामद गर्यो १ किलो बढी ब्राउन सुगर
setopati.com · Wed Aug 05 01:43:00 GMT 2026

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका –४ बसपार्क क्षेत्रबाट साउन १८ गते ३० वर्षीय सुशील भण्डारी लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका थिए।
उनी भाडामा बस्ने न्युरोडस्थित रणबहादुर केसीको घर खान तलासी गर्दा प्रहरीले थप ब्राउन सुगर बरामद गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)