त्रासमा निजी क्षेत्रः सरकारको आत्मघाती कदम
ekantipur.com · Wed Aug 05 01:07:37 GMT 2026

त्रासमा निजी क्षेत्रः सरकारको आत्मघाती कदम
राज्यले कुनै कसुरको शंका लागेर अनुसन्धान गर्ने, आवश्यकताअनुसार बयान लिने र अदालतमा मुद्दा लैजाने बाटो अख्तियार गर्न खोजेको छैन । बरु पक्राउ गरेर अनुसन्धान गर्ने वा निवास र कार्यालय पसेर खोजतलास गर्ने रणनीति लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)