आमा–छोराको एकैदिन अन्त्य, माइजोगमाई शोकमा
newsofnepal.com · Wed Aug 05 01:42:33 GMT 2026

इलाम ।
इलामको माइजोगमाई गाउँपालिका–२ मा एकै दिन आमा–छोराको मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ । विद्यालयबाट घर फर्किरहेका १२ वर्षीय आहान खत्रीलाई सोमवार साँझ आएको आकस्मिक बाढीले बगाएर ज्यान लिएपछि छोराको वियोग सहन नसकेर उनकी आमा अमृता लेप्चा खत्रीले पनि आत्महत्या गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)