आज यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
kathmandupati.com · Wed Aug 05 01:45:58 GMT 2026

काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा, तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)