जनकपुरमा पोखरीको डिल अतिक्रमण गरेर निर्माण गरिएका घरटहरामा डोजर चल्ने
ratopati.com · Wed Aug 05 01:52:35 GMT 2026

नकपुरधाम । जनकपुर उपमहानगरपालिकाभित्र रहेका गुठी अन्तर्गतका विभिन्न ७ वटा पोखरी तथा तिनका डिल क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घरटहरामा डोजर चल्ने भएको छ ।
अतिक्रमण गरी बनाइएका घर–टहरा गत शुक्रबारबाटै हटाउने तयारी भए पनि सुनसरी घटनाबाट सिर्जित परिस्थितिका कारण अन्तिम समयमा आएर रोकिएको थियो । आगामी साता ती अतिक्रमण खाली गराइने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)