सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणघाट सडक अवरूद्ध
setopati.com · Wed Aug 05 01:51:50 GMT 2026

मुग्लिन-नारायणघाट सडक अवरूद्ध भएको छ।
सिमलतालमा बिहान ७ बजे पहिरो खसेपछि सो सडकखण्ड दुईतर्फी नै अवरूद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)