निरन्तरको वर्षाका कारण मुस्ताङमा सवारी सञ्चालनमा रोक
bishowkhabar.com · Wed Aug 05 01:52:00 GMT 2026

मुस्ताङ– लगातार सक्रिय मनसुनका कारण मुस्ताङमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
मुस्ताङसहित आसपासका क्षेत्रमा भारी तथा मध्यम वर्षा भइरहेका बेला बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)