अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत
makalukhabar.com · Wed Aug 05 01:57:34 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरमा भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर आयात बढेपछि स्थानीय प्रशासनले कडाइ गरेको छ ।
पछिल्लो एक महिनामा मात्र भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका तथा दर्ता नगरी सञ्चालनमा रहेका १२ वटा इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)