डिजिटल बन्दै विद्युत् व्यापार विभाग, डीएमएस र बिलिङ प्रणाली सञ्चालनमा
baahrakhari.com · Wed Aug 05 02:00:32 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेविप्रा)ले आफ्नो ‘डिजिटल नेविप्रा’ अवधारणालाई थप सुदृढ बनाउँदै विद्युत् व्यापार विभागमार्फत तयार पारिएको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डीएमएस) र सफ्टवेयरमा आधारित बिलिङ प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
नेविप्राका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले दुवै प्रणालीको औपचारिक शुभारम्भ गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)