गोकर्णेश्वरको एक फर्मलाई जरिवाना
lokaantar.com
स्थलगत अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोकर्णेश्वर नगरपालिका–४ गोकर्णमा रहेको हरि एन्ड लक्ष्मण इन्टरप्राइजेजलाई रु २० हजार जरिवाना गरेको छ ।
खरिद बिल बिजक नराखेको पाइएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त फर्मलाई जरिवाना गरिएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)