प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला
khabarhub.com · Mon Aug 31 06:21:33 GMT 2026

महोत्तरी – महोत्तरीका विभिन्न सङ्घसंस्था तथा विभिन्न व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज राहत रकम दाखिला गरेका छन् ।
भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि ७५ वर्षीया देवकुमारीले २० हजार, योग प्रशिक्षक सुमित्रा भट्टराईले ५१ र बर्दिबास-१ देउराली कीर्तन महिला समूहले ३० हजार रुपैयाँ दाखिला गरेको छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)