नेप्सेमा लगालग दुइटा संकेत, बढ्न केले छेक्यो बाटो?
setopati.com · Wed Aug 05 02:24:59 GMT 2026

नेप्से परिसूचक अहिले स्पष्ट दिशा तय गर्न संघर्ष गरिरहेको छ।
परिसूचकमा अहिले बजार बढ्न सक्छ भन्ने र घट्न सक्छ भन्ने दुवै पक्ष उत्तिकै हाबी छ। यही कारण बजार न त धेरै माथि जान सकेको छ, न तल झर्न।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)