सन्दीपको कप्तानीमा नेपालको सुखद शुरूआत, बहराइनलाई ७ विकेटले हरायो
lokaantar.com
मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ ।
नेपाली टोलीले बुधबार खेलिएको आफ्नो पहिलो खेलमा बहराइनमाथि सात विकेटको सजिलो जित हासिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)