सिमलताल नजिक पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलताल नजिकै आज बिहान पहिरो खस्दा सडक दुईतर्फी नै पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो खटिएलगत्तै सडक खुलाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय गरी तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)