महालक्ष्मी विकास बैंकको खुद नाफा ६३ करोड, वितरणयोग्य नाफा साढे ४६ करोड पुग्यो
clickmandu.com · Wed Aug 05 02:31:36 GMT 2026

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा ६२ करोड ९९ लाख रूपैयाँ खुद नाफा गरेको छ । चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्दै महालक्ष्मी विकास बैंकले अघिल्लो आवको भन्दा नाफा ४८.४६ प्रतिशतले बढाएको हो ।
बुधबार सार्वजनिक भएको आव २०८२/८३ को चौथो त्रैमास अन्त्यको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको हो, जुन अघिल्लो आवको ४२ करोड ४३ लाख १८ हजार रूपैयाँको तुलनामा २० करोड ५६ लाख बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)