पर्सा प्रहरीद्वारा १३ जना फरार प्रतिवादी पक्राउ
ratopati.com · Wed Aug 05 02:37:18 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशको पर्सा जिल्लाबाट विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पर्सा अदालतबाट कैद सजाय एवं जरिवानाको फैसला भईसके पनि फरार रहेका उनीहरूलाई मंगलबार जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)