सरकार र नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमतिः जोखिम भत्तादेखि दरबन्दीसम्मका यी माग सम्बोधन
nepalpress.com · Wed Aug 05 02:55:53 GMT 2026

काठमाडौँ । विगत एक सातादेखि विभिन्न माग राख्दै वीर अस्पतालमा आमरण अनसनमा बसेकी नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच गएराति १९ बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रानाभाटको टोलीबीचको निरन्तर वार्तापछि रानाभाटले आफ्नो सत्याग्रह अन्त्य गर्ने निर्णय गरेकी छन् ।
सहमति पत्रमा नर्सिङ क्षेत्रको सुधारका लागि दीर्घकालीन र तत्कालीन महत्वका धेरै विषय समेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)