आज छ संसदीय समितिको बैठक, यस्ता छन् कार्यसूची
barnanmedia.com · Wed Aug 05 02:50:42 GMT 2026

छ वटा संसदीय समितिको बैठक आज बस्दै छ ।
बुधबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)