बेनी–जोमसोम सडक रातिमा बन्द
setopati.com · Wed Aug 05 03:03:36 GMT 2026

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)