लाइसेन्स सेवा कतै ठप्पै, कतै आंशिक
ekantipur.com · Wed Aug 05 03:01:36 GMT 2026

लाइसेन्स सेवा कतै ठप्पै, कतै आंशिक
सेवाग्राहीले न नयाँ लाइसेन्स लिन पाएका छन् न नवीकरण गर्न नै । कतै कतै भने छापिसकेका लाइसेन्स वितरण गर्नेलगायत आंशिक सेवा सञ्चालनमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)