८१ वर्षीया वृद्धा र २४ वर्षीय युवकको अचम्मको प्रेम कहानी, सेप्टेम्बरमा विवाहको तयारी
lokaantar.com

माया-प्रेम उमेर, सीमा र दूरी केही पनि हेर्दैन भन्ने उखानलाई चरितार्थ गर्दै फ्रान्स र सेनेगलबाट एक अचम्मको प्रेम कहानी बाहिर आएको छ, जसले पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक चर्चा र ध्यान खिचेको छ। यो अनौठो सम्बन्धमा सबैभन्दा बढी चर्चा दुईबीचको ५७ वर्षको भारी उमेर अन्तराललाई लिएर भइरहेको छ।
जहाँ एकातर्फ ८१ वर्षीया फ्रान्सीसी महिला छिन् भने अर्कातर्फ अफ्रिकी मुलुक सेनेगलका २४ वर्षीय युवा छन्। इन्टरनेटको माध्यमबाट शुरू भएको यो चिनजान बिस्तारै गहिरो प्रेममा परिणत भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)