स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित दुई जना नियन्त्रणमा
bishowkhabar.com · Wed Aug 05 03:01:20 GMT 2026

काठमाडौं– सशस्त्र प्रहरीले श्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित सर्लाही जिल्लाको पर्सा गाउँपालिका–६ स्थित सीमा ईलाकाबाट मंगलबार दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरुमा सोही ठाउँ बस्ने २३ वर्षीय असपाक साह र महोत्तरी जिल्लाको श्रीपुर नगरपालिका–४ बस्ने ४६ वर्षीय साजन मुखिया छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)