एसीसी प्रिमियर कप : नेपालले बहराइनलाई ७ विकेटले हरायो
kathmandupati.com · Mon Aug 31 06:29:17 GMT 2026
काठमाण्डु – एसीसी पुरुष प्रिमियर कपमा नेपालले बहराइनमाथि ७ विकेटको फराकिलो जित निकालेको छ ।
बहराइनले दिएको ८८ रनको लक्ष्यलाई नेपालले २१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)