एमाले सुदूरपश्चिम बैठक : पार्टी जागरण अभियानदेखि प्रदेश सरकारका कामकारबाहीसम्म समीक्षा
nepalpress.com · Thu Aug 27 15:03:30 GMT 2026

धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको १२औँ बैठकले बाढीपहिरो प्रभावितका लागि एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले पार्टी जागरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा प्रदेश सरकारका कामकारबाहीको समीक्षा गर्दै विभिन्न निर्णयसमेत गरेको छ ।
एमाले प्रदेश उपसचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले विज्ञप्ति जारी गर्दै बैठकका निर्णयबारे जानकारी दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)