पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडकमा दुईतर्फी आवागमन सञ्चालनमा
lokaantar.com

संघीय राजधानी काठमाडौंलाई जोड्ने प्रमुख लाइफलाइन मानिएको मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो हटाएपछि यातायात सेवा पूर्ण रूपमा सुचारु भएको छ।
बुधबार बिहान सडक खण्डको सिमलताल नजिकै पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध बनेको थियो । बिहानै पहिरो खसेपछि सडकको दुवैतर्फको आवागमन पूर्ण रूपमा बन्द हुँदा सयौं सवारीसाधन र यात्रुहरू बीच बाटोमै रोकिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)