सानेपा फर्किए कोइराला, देउवासँग छलफल जारी
nayapatrikadaily.com · Sun Jan 07 17:23:00 GMT 2024
कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला केन्द्रीय कार्यालय सानेपा फर्किएका छन् । अहिले उनी पार्टी सभापति शेरबहादुर देउवासँग छलफलमा छन् ।
सत्तागठबन्धन दलमा भएको सहमतिअनुसार राष्ट्रिय सभामा कांग्रेसले पाउने १० सिटमध्ये चार आफूहरू पाउनुपर्ने अडान इतर समूहको रहेको छ । देउवाले तीन मात्र दिने अडान राखेपछि केहीबेरअघि कोइराला सानेपाबाट हिँडेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)