मुग्लिन-नारायणगढ सडक सुचारु
nepalsamaya.com · Wed Aug 05 03:46:19 GMT 2026

चितवन- मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक संचालनमा आएको छ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाएर दुवैतर्फको सवारी आवागमन सुचारू भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)