सिरहामा पेस्तोलसहित तीन जना युवक पक्राउ
ekantipur.com · Wed Aug 05 03:46:04 GMT 2026

सिरहामा पेस्तोलसहित तीन जना युवक पक्राउ
पेस्तोल तथा पक्राउ परेका तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय लहानमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)