भोटेकोशी पीडितलाई निसर्ग हस्पिटलको ११ लाख ११ हजार १११ रुपैया सहयोग
swasthyakhabar.com · Thu Aug 27 15:03:26 GMT 2026

काठमाडौं - भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि निसर्ग हस्पिटलले रु. ११ लाख ११ हजार १ सय ११ सहयोग गरेको छ।
विपत्तिको यो कठिन समयमा तीज कार्यक्रमका लागि छुट्याइएको रकमसँगै कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यहरूको कम्तीमा एक दिन बराबरको तलब/सुविधाबाट संकलित रकम राहतका लागि समर्पण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)