डिजिटल विद्युत प्राधिकरण अभियान: सफ्टवेयरमा आधारित बिलिङ सिस्टम सुरू
clickmandu.com · Wed Aug 05 03:51:55 GMT 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरण (नेविप्रा) ले आफ्नो ‘डिजिटल एनईए’ अवधारणालाई थप सुदृढ बनाउँदै विद्युत व्यापार विभागमार्फत निर्मित ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डीएमएस)’ तथा ‘सफ्टवेयर बेस्ड बिलिङ सिस्टम’ सुरूवात गरेको छ ।
विद्युत प्राधिकरणको सभाहलमा आयोजित विशेष कार्यक्रममा कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठले दुवै प्रणालीको औपचारिक सुरुवात गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)