साइबर सुरक्षाबारे नयाँ बहस: नियन्त्रणबाहिर जादै एआई
nepalsamaya.com · Wed Aug 05 03:58:20 GMT 2026

काठमाडौं- कृत्रिम बुद्धिमत्ता (एआई) भविष्यमा मानिसको नियन्त्रणबाहिर जान सक्छ भन्ने बहस लामो समयदेखि चल्दै आएको छ।
विज्ञान-कल्पनामा आधारित चलचित्रहरूमा देखाइने यस्तो सम्भावनाले वास्तविक जीवनमा पनि चर्चा पाउने गरेको छ। हालै परीक्षणका क्रममा एउटा कृत्रिम बुद्धिमत्ता प्रणालीले अपेक्षाविपरीत व्यवहार गरेपछि साइबर सुरक्षा र नियमनबारे नयाँ बहस सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)