सबल बैंक, सुस्ताएको अर्थतन्त्र
ekantipur.com · Wed Aug 05 01:20:42 GMT 2026

सबल बैंक, सुस्ताएको अर्थतन्त्र
अर्थतन्त्रको मेरुदण्ड अर्थात् बैंक तथा वित्तीय संस्था सबल रहनु, तर अर्थतन्त्र सुस्ताउनुले भन्छ– प्रणालीभित्रको ‘प्रोसेस’ मा कमजोरी छ । तर, भर्खरै सार्वजनिक भएको मौद्रिक नीतिले वित्तीय प्रणालीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गर्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)