सरकारसँग १९ बुँदे सहमति- अभियन्ता रानाभाटको अनसन अन्त्य
lokaantar.com

विभिन्न माग राखेर सत्याग्रह (अनसन)मा बसेकी अभियान्ता ज्योती रानाभाटले अनसन अन्त्य गरेकी छन् । सरकारी वार्ता टोली र अभियान्ता रानाभाटबीच आज विहान विभिन्न १९ बुँदे सहमति भएपछि अभियान्ता रानाभाटले अनसन अन्त्य गरेकी हुन् । नर्स समेत रहेकी रानाभाटा यही साउन १४ गतेदेखि अनसनमा बसेकी थिइन् ।
सहमतिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)