प्रधानमन्त्री साहले बोलाए मन्त्रिपरिषद् बैठक
barnanmedia.com · Wed Aug 05 03:50:51 GMT 2026

प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
बैठक आज बुधबार बिहान ११:३० बजे सिंहदरबारमा बस्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)