परराष्ट्रमन्त्री र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता
baahrakhari.com · Thu Aug 27 15:05:30 GMT 2026

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री एलिसन हुकरसँग बिहीबार टेलिफोन वार्ता गरेका छन् ।
वार्ताका क्रममा उपविदेशमन्त्री हुकरले बुधबार आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति अमेरिकी सरकारका तर्फबाट गहिरो दुःख तथा समवेदना व्यक्त गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)