जुटखेती घट्दा झन्डै पाँच अर्बको कच्चा जुट आयात
nagariknews.nagariknetwork.com · Wed Aug 05 03:57:31 GMT 2026

कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गर्थ्याे।
तर अहिले अवस्था ठ्याक्कै उल्टिएको छ। स्वदेशमा जुट उत्पादन निरन्तर घट्दै गएपछि जुट उद्योग सञ्चालनका लागि भारत र बङ्गलादेशबाट कच्चा जुट आयातको ग्राफ बर्सेनि ठूलो मात्रामा बढ्दो छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)