होटेलका वाइफाइमार्फत् ह्याकिङ गर्ने समूह सक्रिय भएको माइक्रोसफ्टको चेतावनी
ekantipur.com · Wed Aug 05 03:27:28 GMT 2026

होटेलका वाइफाइमार्फत् ह्याकिङ गर्ने समूह सक्रिय भएको माइक्रोसफ्टको चेतावनी
माइक्रोसफ्टले होटल, सम्मेलन केन्द्र लगायतका सार्वजनिक वाइफाइमा साइबर हमलाको जोखिम बढेको भन्दै यात्रुहरुलाई सावधानी अपनाउन अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)