डालस युवा उद्यमी राजीव राजभाटले गरे प्रधानमन्त्री राहत कोषमा ३० लाख सहयोग
setopati.com · Mon Aug 31 05:34:00 GMT 2026

अमेरिकाको डालसका उद्यमी राजीव राजभाटले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३० लाख रुपैयाँ जम्मा गरेका छन्।
सरकारले खडा गरेको दैवी प्रकोप राहत कोषमा उनले व्यक्तिगत रूपमा ३० लाख रुपैयाँ जम्मा गरेका हुन्। कोषमा जम्मा हुने रकम रसुवा, नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा प्रयोग हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)