दैलेखका सांसदलाई प्रश्न : पेट्रोलियम पदार्थ किन ढिलाइ भएको होला ?
ratopati.com · Wed Aug 05 04:20:47 GMT 2026

लक्ष्मीप्रसाद पोखरेल नेकपा (एमाले) का नेता तथा दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । २०१९ साल असार १३ गते दैलेखको दुल्लु नगरपालिका–५, छिउडीपुसाकोटमा जन्मिएका पोखरेल २०४१ देखि २०४३ सम्म शिक्षण पेसामा आबद्ध थिए ।
सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दिक्पालकुमार शाहीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका पोखरेल यसअघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पनि दैलेख–२ बाटै निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)