सिमलतालको पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। सडकखण्डको सिमलताल नजिकै आज बिहान पहिरो खस्दा केही समय अवरुद्ध भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका पहिरो खसेलगत्तै डिभिजन सडक कार्यालयसँग समन्वय गरी सडक खुलाउने काम तत्काल शुरू गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)