ब्राजिलमा एकैवर्षमा नौ सय बढी नेपालीको शरणार्थी आवेदन ‘रिजेक्ट’
kendrabindu.com · Wed Aug 05 04:36:39 GMT 2026

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा शरणार्थी माग निम्ति परेका आवेदन रिजेक्ट (अस्वीकृत) हुने पाँचौं ठूलो संख्या नेपाली पर्छन् । ब्राजिलको न्याय तथा सार्वजनिक सुरक्षा मन्त्रालयको तयार पारेको ‘रिफ्युजी इन नम्बर्स, २०२६’ प्रतिवेदनले उक्त तथ्य खुलाएको हो ।
प्रतिवेदन अनुसार, सन् २०२५ मा आफूहरूलाई शरणार्थीको मान्यता दिन ९२५ जनाको आवेदन परेको थियो । तीे आवेदन अस्वीकृत भएको प्रतिवेदनमा उल्लेख छ, जुन देशगत हिसाबले पाँचौ ठूलो संख्या हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)