बस्दै मन्त्रिपरिषद् बैठक
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११:३० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)