इरान युद्ध ट्रम्पका लागि किन बन्दैछ सबैभन्दा ठूलो गल्ती ?
bishowkhabar.com · Wed Aug 05 04:38:02 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय भविष्यमा उनको राष्ट्रपतिको कार्यकालको सबैभन्दा ठूलो रणनीतिक गल्ती बन्न सक्ने विश्लेषण भइरहेको छ ।
हालसम्म उनले युद्धलाई पूर्ण क्षेत्रीय युद्धमा विस्तार हुन नदिए पनि परिस्थिति जटिल बन्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)