४० जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम
baahrakhari.com · Wed Aug 05 04:36:40 GMT 2026
काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढीको जोखिम रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)