१२ हजार घुस लिएका वन कार्यालय प्रमुख पक्राउ, अख्तियारद्वारा मुद्दा दर्ता
nagariknews.nagariknetwork.com · Mon Aug 03 09:55:28 GMT 2026

१२ हजार घुससहित वन कार्यालय प्रमुख पक्राउ परेका छन्। सिरहास्थित सब–डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादव सेवाग्राहीबाट रु. १२ हजार घुस लिइसकेकोअवस्थामा पक्राउ परेका हुन्।
पक्राउ परेका यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)