दाङको विभिन्न सामुदायिक वनबाट ५५ नाल भरुवा बन्दुक बरामद
ratopati.com · Wed Aug 05 04:48:55 GMT 2026

दाङ । दाङका विभिन्न सामुदायिक वन क्षेत्रमा लुकाई छिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीहरूले साउन १६ गतेदेखि १९ गतेसम्म बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा खोजतलास गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)