हर्मुज खुल्ने संकेतले घट्यो कच्चा तेलको मूल्य
nepalsamaya.com · Wed Aug 05 04:46:00 GMT 2026

काठमाडौं- अमेरिका र इरानबीच होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा वार्ता सकारात्मक दिशातर्फ अघि बढेको संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन सातायताकै न्यून स्तरमा झरेको छ।
विश्व बजारको प्रमुख मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले घटेर प्रतिव्यारेल ८० अमेरिकी डलरभन्दा तल पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेल पनि पाँच प्रतिशतभन्दा बढी घटेर करिब ७६ अमेरिकी डलरमा कारोबार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)