स्पेसएक्स रकेटको टुक्रा चन्द्रमामा ठोकिँदै, पृथ्वीमा असर पर्ला ?
bishowkhabar.com · Wed Aug 05 04:48:54 GMT 2026

काठमाडौं– गत वर्षदेखि अन्तरिक्षमा अनियन्त्रित रूपमा घुमिरहेको स्पेसएक्सको फाल्कन–९ रकेटको दोस्रो चरण आज चन्द्रमामा ठोक्किने भएको छ ।
सन् २०२५ मा फायरफ्लाइ एयरोस्पेसको चन्द्र अभियान प्रक्षेपणपछि करिब ४ हजार किलोग्राम तौलको यो भाग अन्तरिक्षमै बाँकी रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)