‘मैले सदन चलाउन सकिनँ भनेर हल्ला फैलाउनेप्रति खेद छ’
nepalpress.com · Fri May 15 12:24:52 GMT 2026

काठमाडौं । श्रम-संस्कृति पार्टीबाट निर्वाचित सांसद रुबीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचत भएको एक महिना बित्यो । मधेशबाट आएकी भर्खरकी युवती राज्यको उच्च तहमा पुग्दा सामाजिक सञ्जालमा सकारात्मक तरंग फैलिएको थियो ।
रुबीले आफूलाई ‘लक्की’ ठान्नुपर्ने धेरै कारणहरु छन् । उनी राजनीतिमा आएको धेरै समय भएको छैन । कुनै राजनीतिक पृष्ठभूमिबिना हर्क साम्पाङले पार्टीको बन्दसूचीमा मधेशी महिलाको क्लस्टरमा राखेका थिए । लैंगिक र जातीय सन्तुलन मिलाउने क्रममा उनी सांसद बनिन् । त्यसपछि फेरि विभिन्न तालमेल मिलेर उपसभामुखजस्तो ओहदामा पुगेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)