नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
kathmandupati.com · Wed Aug 05 04:52:42 GMT 2026

काठमाण्डु – सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)